गृहमन्त्रीलाई नेकपा सांसदको प्रश्न– जीबी राई कहिले सम्पर्कमा आउँछन् ?
४ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले गृहमन्त्री सुधन गुरुङलाई जीबी राई कहिले सम्पर्कमा आउँछन् ? भन्दै प्रश्न गरेकी छिन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको विनियोजन शिर्षकमाथि प्रश्नको जवाफ दिएपछि सांसद विकले प्रष्टिकरण माग गर्दैगर्दा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





