रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनमा हुने प्रथम महाधिवेशनका लागि गठन गरेको उपसमितिहरूमा नेताहरूको जिम्मेवारी तोकेको छ। अधिवेशनका लागि रास्वपाले विभिन्न १८ वटा उपसमिति गठन बनाएको थियो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





