कराते टोली बंगलादेश प्रस्थान
३१ असार, काठमाडौं । १०औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालबाट ८० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता बंगलादेशको ढाकामा जुलाइ १५ देखि १९ तारिखसम्म हुनेछ । टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





