यी मान्छेले खानै हुन्न मेवा
काठमाडौँ । कब्जियत हुँदा सबैभन्दा पहिले मेवा खान सल्लाह दिइन्छ । मेवामा डाइट्री फाइबर, भिटामिन र विभिन्न खनिजहरू हुन्छन् । पाकेको मेवा अत्यन्तै गुलियो र स्वादिष्ट हुन्छ । केही मानिसले त काँचो मेवालाई तरकारी, अचार वा सलादका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





