कञ्चनपुरमा लागूऔषधसहित जनप्रतिनिधि पक्राउ
८ असार, महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जनप्रतिनिधिलाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनलाई १८ नम्बर वडाको गौरा मन्दिर टोलबाट लागूऔषध ओसारिरहेका बेला पक्राउ गरेको प्रहरीले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




