दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ र ललितपुरमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ललितपुरको बाँडेगाउँमा आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ९ वर्षीय बालक वालदेन तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा नमस्ते मेट्रो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





