मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





