कानुन मन्त्रालयले संघीय संसद्लाई बुझायो १६६ विधेयकको सूची
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्माण गरिने कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसद्मा पठाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेटेर आगामी वर्ष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





