कानुन आयोगले तयार पारेको ‘कानुन तर्जुमा दिग्दर्शन’ सार्वजनिक
५ साउन, काठमाडौं । नेपाल कानुन आयोगद्वारा तयार गरिएको ‘कानुन तर्जुमा दिग्दर्शन’ सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ घोषणा गरी अघि बढिरहेको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ मंगलबार कानुन, न्याय तथा संसदीय मामिला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





