कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
ललितपुर । वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




