कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ मुकेश बहादुर पाल प्रथम भएका छन् । पालले प्रतियोगिताका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





