कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले मुलुकको वर्तमान परिस्थितिमा पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र वास्तविक मेलमिलाप र एकताको आवश्यकता औँल्याए
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





