कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
काठमाडौँ । हास्य कलाकार सुलेमान शंकर ‘इकु’ र स्नेहा कट्वालले कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ ल्याउँदैछन् । बिहीबार शोको प्रोमो सार्वजनिक गरिएको छ । साउन ४ गतेदेखि हरेक सोमबार ‘नागरिक प्रेस’ युट्युब च्यानलमा प्रसारण हुने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





