कम्बोडियन लिगमा रेखाको पहिलो खेलमै गोल
१६ साउन, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले कम्बोडियाली क्लब फ्नोम पेन क्राउन महिला एफसीबाट डेब्यु खेलमै गोल गरेकी छन् । बुधबार भएको खेलमा रेखाले खेल सुरु भएको १०औं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनको उत्कृष्ट सुरुआतसँगै फ्नोम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





