कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२ साउन, सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका-१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो । सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





