कलेजोमा बोसो जम्नु होइन सामान्य, उपचार नगरे क्यान्सरसम्मको जोखिम
पहिले अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिहरूसँग मात्र जोडिने फ्याटी लिभर अहिले सबैखाले व्यक्तिमा देखिन थालेको छ । विशेषगरी मोटोपना, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, प्रशोधित तथा चिल्लो खाना र शारीरिक गतिविधिको कमीका कारण यो रोग तीव्र रूपमा बढिरहेको छ । समस्या के छ भने यसको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




