Monday, June 22, 2026
News

काभ्रेमा टिपरमा च्यापिएर एक युवकको मृत्यु

काभ्रेमा टिपरमा च्यापिएर एक युवकको मृत्यु

८ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका- १२ ज्याम्दीमा टिपरमा च्यापियर एक युवकको मृत्यु भएको छ । बालुवा लोड गर्ने क्रममा दुई टिपरको बीचमा च्यापियर पाँचखाल नगरपालिका-८ होक्से घर भई हाल पाँचखाल-४ तामाघाट बस्दै आएका १९ वर्षीय देवेन्द्र तामाङको मृत्यु भएको…

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामदNews

कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद

काठमाडौँ । प्रहरीले सुनसरीस्थित कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर स्थित कोशीको किनारबाट बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ९ वटा

Ratopati
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुNews

मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता

Ratopati
दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्युNews

दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ र ललितपुरमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ललितपुरको बाँडेगाउँमा आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ९ वर्षीय बालक वालदेन तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा नमस्ते मेट्रो

Ratopati