जुम्लामा हराएका तीन बालकको उद्धार, दुई रात एनसेलको टावरमुनि आश्रय
५ असार, काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाबाट हराएका तीन बालकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । बालकहरू दुई रात एनसेल टावरमुनि आश्रय लिएर बसेको प्रहरीको भनाइ छ । विद्यालय जान भन्दै घरबाट निस्किएपछि बाटो बिराएर जंगलमा हराएका उनीहरूलाई स्थानीयबासी र प्रहरीको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





