ईभी आयातमा अनियमितता : कागजातका आधारमा मात्र जाँचपास गरेको पुष्टि, आयातकर्ता कम्पनीमाथि पनि कारबाही सुरु
विराटनगर । विद्युतीय सवारी साधन (ईभी)को भन्सार जाँचपासमा अनियमितता देखिएपछि रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरिएको छ। भन्सार विभागले गठन गरेको अनुगमन टोलीको प्रतिवेदनका आधारमा उनीहरूलाई निलम्बन गरी विभागीय कारबाहीको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





