भारत र बंगलादेशमा गरी दैनिक ६५० मेगावाट विद्युत् निर्यात
काठमाडौँ । वर्षा लागेसँगै नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको छ । चैत–वैशाखदेखि नै थोरै परिमाणमा निर्यात सुरु भएकोमा वर्षायाम लागेसँगै निर्यात वृद्धि हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत सोमबारदेखि बंगलादेशतर्फ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





