जीडब्लूएमको ३५ वर्षे यात्रा : १ करोडभन्दा बढी सवारी बिक्री, नेपालमा नयाँ एसयूभी ल्याउने
७ असार, काठमाडौं । विश्वप्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी जीडब्लूएम (ग्रेट वाल मोटर) ले आफ्नो स्थापनाको ३५औं वर्षगाँठका अवसरमा अन्तर्राष्ट्रिय विस्तार यात्राका महत्त्वपूर्ण उपलब्धि सार्वजनिक गरेको छ। सानो स्वदेशी अटोमोबाइल कम्पनीका रूपमा सुरु भएको जीडब्लूएम आज विश्वका १७० भन्दा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





