जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न प्रतिपक्षी सांसदको माग
काठमाडौँ । नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको प्रतिपक्षी सांसदहरू उठेर विरोध गरेका थिए । प्रतिपक्षी सांसदहरूले विरोध
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





