रास्वपा सांसद्को प्रश्न- ‘प्राकृतिक विपद्मा सरकारको पूर्वतयारी के छ’ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्। मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजुरेलले मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





