सीमा विवादबारे बालेनको अभिव्यक्तिमाथि संसद्मा गोप्य मतदानको माग
२ असार, काठमाडौं । नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





