जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकता गर्नुअघि कायम रहेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक बसेको हो । जसपा नेपालको केन्द्रीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




