जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनाले जर्मन फरवार्ड करिम अदेयेमीलाई बोरुसिया डर्टमुन्डबाट अनुबन्ध गरेको छ । २४ वर्षीय अदेयेमीलाई बार्सिलोनाले प्रारम्भिक २२ मिलियन युरोमा भित्र्याएको हो । इएसपीएनका अनुसार खेलको नतिजा र प्रदर्शनका आधारमा डर्टमुन्डले थप ७ मिलियन युरो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





