जग्गा रोक्का गर्न घुस लिने नासुविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल विरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। सेवाग्राहीको जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





