इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहका नेताहरूले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको एकलौटी कार्यशैली नसच्चिए पार्टी विभाजनको बाटोमा जाने चेतावनी दिएका छन् । पार्टीका संस्थापक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





