इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
तेहरान । इरानका दिवंगत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई शुक्रबार बिहान स्थानीय समयअनुसार मशहदस्थित इमाम रेजा पवित्र तीर्थस्थलमा अन्त्येष्टि गरिएको छ । खामेनीको आधिकारिक एक्स खातामा प्रकाशित वक्तव्यअनुसार उनको जन्मस्थान रहेको मशहदमा रहेको इमाम रेजा दरगाह
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





