इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
वासिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँग जारी युद्धमा हालसम्म ३७.५ अर्ब अमेरिकी डलर (करिब रु. ५२ खर्ब) खर्च भइसकेको बताएका छन्। उनले अमेरिकी संसदमा दिएको बयानमा यो रकम अझ बढ्न सक्ने भन्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





