इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
न्यूयोर्क । विश्व बजारमा बुधबार कच्चा तेलको भाउ बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न गरिएको समझदारीपत्र (एमओयू) अब समाप्त भएको घोषणा गरेलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





