इरानमा अमेरिकी आक्रमण : ३ जनाको मृत्यु
२ साउन, काठमाडौं । इरानको दक्षिणी हर्मोजगान प्रान्तका विभिन्न क्षेत्रमा अमेरिकाले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै तस्निम समाचार संस्थाले जनाए अनुसार यस आक्रमणमा अन्य आठ जना घाइते भएका छन । उक्त समाचार संस्थाका अनुसार अहिले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





