ई–पासपोर्ट खरिद प्रकरणबारे खुस्बु ओली : ‘तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवार’
३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले विद्युतीय राहदानी सम्बन्धी अदालतमा विचाराधीन विषयमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छन् । मंगलवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा ओलीले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





