इन्फ्लुएन्सर आइशोस्पीडसँग अर्जेन्टिनी समर्थकको विवाद, फिफाद्वारा रङ्गभेदको अनुसन्धान सुरु
२४ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी सोसल मिडिया इन्फ्लुएन्सर आइशोस्पीड र एक जना समर्थकबीच भएको भनिएको रङ्गभेदी दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु गरेको छ । शुक्रबार अर्जेन्टिनाले केप भर्डमाथि ३-२ को जित निकालेको खेलका दौरान उक्त घटना भएको बताइएको छ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





