इलाम नगरलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस
इलाम । मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकहरू समेत विपद्का कारण पूर्ण रूपमा अवरुद्ध भएपछि इलाम नगरपालिकाले इलाम नगर क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। इलाम नगरपालिकाका प्रमुख
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





