इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट्ने भएका छन् । इजरायली प्रधानमन्त्रीको कार्यालयले साे कुराकाे जानकारी दिएको हो। नेतन्याहुको यो भ्रमण दुई नेताबिच इरानसँगको युद्ध व्यवस्थापनबारे तनाव बढिरहेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




