इच्छाकामना गाउँपालिकाले ल्यायो ६८ करोड २४ लाखको बजेट
११ असार, चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष माया सिलवालले बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सामाजिक विकासलाई उच्च प्राथमिकतामा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





