अर्घाखाँचीका कुन पालिकाको बजेट कति ?
११ असार, अर्घाखाँची । र्घाखाँचीका सबै ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन्। ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले बजेट सार्वजनिक गरेका हुन्। बजेटमा कृषि पशुपालन पर्यटन सुशासन जस्ता विषय प्राथमिकतामा राखेका छन्। शिक्षा र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





