ह्यारीले हारे मुद्दा
काठमाडाैँ । सञ्चारमाध्यम डेली मेलको प्रकाशकविरुद्ध दायर गरिएको मुद्दामा बेलायतका राजकुमार ह्यारी र अन्य ६ जना विशिष्ट व्यक्तिहरू पराजित भएका छन्। बेलायती उच्च अदालतका न्यायाधीशले मंगलबार ती सबै दाबीहरू खारेज गरिदिएका हुन्। एसोसिएटेड न्युजपेपर्स लिमिटेड (एएनएल)
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





