हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
वासिङ्टन । यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाविरुद्ध लाल सागरमा नौसैनिक नाकाबन्दी गर्ने चेतावनी दिएपछि अमेरिका नयाँ सैन्य चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार हुथीहरूले आफ्नो चेतावनी कार्यान्वयन गरे अमेरिका–इरान युद्ध
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





