हिउँदमा लोडसेडिङको जोखिम तर बर्खामा खेर गइरहेको छ नेपालको बिजुली
नेपालमा २,५०० मेगावाटसम्म मात्रै माग रहेको र भारत तथा बाङ्ग्लादेशमा समेत गरी थप १,२०० मेगावाट बिजुली निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





