हेटौंडा कपडा उद्योग फेरि सञ्चालनमा ल्याउन सेनाले परीक्षण उत्पादन गरिरहेको छ : सरकार
२० असार, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले यसबारे जानकारी गराएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




