‘हेलो, प्रहरी कार्यालय होइन ? लौ मैले त बदमासी गरें, पक्रन आउनुपर्यो’
जिल्ला प्रहरी कार्यालय खोटाङमा बिहीबार मध्याह्न १२:१५ बजे आएको यो अपरिचित फोनले केही क्षण सञ्चार शाखामा सन्नाटा छायो। सञ्चारका प्रहरीले तत्कालै यसबारे प्रहरी प्रमुखलाई जानकारी गराए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





