हर्क साम्पाङले संसद्मा फेरि देखाए प्ले कार्ड
२४ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद्मा फेरि प्ले कार्ड देखाएका छन् । विगतमा पनि उनले विभिन्न माग राख्दा प्ले कार्ड देखाएका थिए । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । त्यसक्रमा साम्पाङले भने हातमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





