हरित बैंकिङ प्रवर्द्धन गर्न कुमारी बैंक र मिनर्जी इनिसियटिभ्स्को साझेदारी
३२ असार, काठमाडौं । कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसियटिभ्ससँग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





