गुल्मीमा वेवारिसे अवस्थामा पेस्तोल फेला
३२ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिक–१० देउराली–सिमिचौर सडकखण्ड माथिको झाडीमा बेवारिसे अवस्थामा एक थान पेस्तोल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानमा शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा प्रहरी टोली…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





