गृहमन्त्री नै आएर छलफल गर्दा पनि नसुल्झिएको गोरखाको बाह्रकिलो बजार विवाद के हो?
वैकल्पिक बजार बस्दा घरघडेरीको मूल्य बढ्नेलगायत कारण स्थानीयहरू आफ्नै ठाउँमा बजार बसाल्न चाहन्छन्, जसले गर्दा विवादको रूप लिने गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





