गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान घोषणा कार्यक्रममा सभापति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





