गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
बुटवल । रुपन्देहीमा प्रहरीको जवाफी फायरिङपछि पक्राउ परेका भारतीय लागूऔषध कारोबारीमाथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान सुरु गरेको छ। सुक्रवार दिउँसो मायादेवी गाउँपालिका–५, गुवानिया चोक नजिक लागूऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगर, एक थान पेस्तोल र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





