घुसकाण्डमा दोषी ठहर भएका पूर्वसभासद कार्की एमाले प्रवेश
एमाले सांसद डिबी कार्की पहिलो संविधानसभाको सभासद भएका बेला एक व्यक्तिलाई इन्सपेक्टर बनाइदिने भनी चार लाख रुपैयाँ घुस खाएको आरोपमा दोषी ठहर भएका थिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





